काठमाडौँ- बलिउडका चर्चित गायक तथा संगीतकार हिमेश रेशमियाले शनिबार बेलुकी वर्ल्ड ट्रेड सेन्टरको ‘कर्मा बार’ मा आफ्नो प्रस्तुति दिएका छन्।

रातको करिव ११ पुगेका हिमेश रेशमियाले उपस्थित २ सय बढी युवायुवतीलाई आफ्नो गीतमा नचाए।

नेपाल र नेपालीलाई नमन गर्दै हिमेशाले झन्डै २ घण्टा दर्शक संगै झुमे। हिमेशको कन्सर्टमा सहभागी हुन अभिनेत्री सुष्मा कार्की, अनिता आचार्य लगायतका सेलिब्रेटी पुगेका थिए।

तपाईको प्रतिक्रिया