काठमाडौँ – विभिन्न बिधामा गीत रचना गर्दै आएकी गीतकार अम्बिका गुरुङले आफ्नै शब्द शृजनामा भजनको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । हिन्दुहरुको महान पर्व तिहारको लक्ष्मी पूजाका लागी लक्षीत गर्दै गीतकार गुरुङले आफ्नो नयाँ गीत सार्वजनिक गरेको बताइन् ।

सार्वजनिक गीतमा मिना सिंहको आवाजमा रहेको उक्त गीतमा प्रकाश लेप्चाको संगीत भरेका छन् । समन अधिकारीको निर्देशनमा भनेको भिडियोलाई बिकाश धमलाको सम्पादन गरेका हुन् भने छायाङ्कन दीपेन्द्र थपालियाले गरेका हुन ।

तपाईको प्रतिक्रिया