एजेन्सी । हलिउडकी चर्चित नायिका एन्जेलिना जोलीले आँफु माथी भएको यौन उत्पीडनको रहस्य बाहिर ल्याएकी छिन् ।

एन्जेलिनाले आँफु संघसमा नै भएका बेला हलिउडका प्रसिद्ध चलचित्र निर्माता हार्वे विनस्टीनले यौन दुब्र्यबहार गरेको आरोप लगाएकी हुन् ।

द न्यू योर्कर’ म्यागेजिनमा प्रकाशित खबरको विनस्टिनले भने आरोप अस्वीकार गरेका छन् । एन्जोलिनाले हिम्मत गरेर आँफु अन्यममा परेको खबर मिडियामा ल्याएपछि उनको हिम्मतको चौतर्फी चर्चा सुरु भएको छ भने निर्देशक विनस्टिनको कम्पनीले उनलाई निकालिदिएको छ ।

स्रोतका अनुसार उनले एन्जोलिनालाई चलचित्रमा लिएसँगै बेडरुपमा लगेर आफ्नो शरीर माड्न लगाए र शरीरमा मालिस गर्न लगाए ।

तपाईको प्रतिक्रिया