काठमाडौँ । राप्रपाको युवा संगठनबाट  प्रदेश सभाको लागि काठमाडौं क्षेत्र नम्बर ८ प्रदेश ‘ख’ बाट राप्रपाको युवा संगठनका अध्यक्ष प्रकाश रिमाल सिफारिस भएका छन् ।

त्यस्तै खोटाङ जिल्लाको एक मात्र क्षेत्रबाट प्रतिनिधि प्रदेशसभा सभा तर्फ महासचिव जगदीश राजभण्डारीलाई राप्रपाले सिफारिस गरेको छ ।

काठमाडौं क्षेत्र नम्बर २ को प्रदेश २ बाट केन्द्रिय प्रवक्ता सुजित के.सी प्रत्येक्ष तर्फ सिफारिस भएका छन ।

तपाईको प्रतिक्रिया