काठमाडौँ । चर्चित अभिनेत्री रेखा थापा अभिनित बहुप्रतिक्षित चलचित्र ‘रुद्रप्रिया’लाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ ।

जसका कारण चलचित्र हेर्ने अब १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथ चाहिने भएको छ । सेन्सरले कुनै पनि दृश्य नकाटेको र केही एक्सनको दृश्यको कारण पिजी दिएको निर्माण पक्षले जनाएको छ ।

तपाईको प्रतिक्रिया