एजेन्सी । सन्नी लियोनले छोरीको दोस्रो जन्मदिन यसरी श्रीमान् ड्यानियल बेवरसँग मिलेर अमेरिकामा मनाएकी छिन् ।

सन्नी लियोनले २१ महिनाकी बालिकालाई धर्मपुत्रीको रुपमा स्विकारेसँगै उनीसँग जन्मदिन पनि मनाएकी छिन् ।

सन्नी लियोन र उनका पति ड्यानियल बेवरले गत जुलाईमा महाराष्ट्रबाट धर्मपुत्रीको रुपमा स्विकारेकी बालिका निशा कौर वेबरलाई आफ्नो सन्तानका रुपमा लिएपछि पहिलो पटक जन्मदिन मनाएका हुन् ।

सार्वजनिक भएको तस्बिरमा निशाले राजकुमारीको क्राउन लगाएर आमाबुवासँग पोज दिइरहेको देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया