काठमाडौं । विश्व भोक सुचकांक ‘ग्लोबल हंगर ईन्डेक्स’ जिएचआई मा नेपालको अवस्था सुधारोन्मुख देखिएको छ ।

यो सुचकांकमा नेपाल विश्वका एक सय १९ देशमा ७२ औं स्थानमा आइपुगेको छ ।

दक्षिण एसियाली देशमा नेपालको अवस्था सबैभन्दा राम्रो खतराजनक बर्गमा रहेको नेपाल १६ बर्षको अवधिमा सुधार भई मध्यमस्तर नजिक पुगेको ईन्टरनेटपिआईले सार्वजनिक गरेको सन् २०१७ को रिपोर्टमा उल्लेख छ ।

दक्षिण एसियाली मुलुकमध्ये भारत सयौं, श्रीलंका ८४, बंगलादेश ८८ पाकिस्तान १०६, अफगानिस्तान १०७ औं स्थानमा छ । (नागरिक दैनिक)

तपाईको प्रतिक्रिया