काठमाडौं । नेपाली सीमाको रक्षार्थ भारतीयसँग लड्ने नेतृत्व गरेर चर्चामा आएका सामाजिक अभियन्ता देवनारायण यादव एमालेमा प्रवेश गरेका छन् ।

यादवले गत वर्ष सप्तरीको तिलाठीमा भारतीय पक्षले नेपाली सिमाना मिचेर देखाएको ज्यादतीमा उनले नेपालको तर्फबाट नेतृत्व गरेका थिए ।

उनै यादव माले संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममार्फत एमालेमा प्रवेश गरेको एमाले संवद्ध स्रोतले जनाएको छ । स्रोतका अनुसार उनी एमाले प्रवेशकै लागि सप्तरीबाट काठमाडौं आएको बताइएको छ ।

तपाईको प्रतिक्रिया