काठमाडौँ ।  छाडा र उच्छिङ्खल फिल्म बनाउन माहिर मानिएका निर्देशक राजु गिरीले फेरी अर्को फिल्म घोषणा गरेका छन । फिल्मको नाम हो – ‘म्याड लभ’ । हिरोइनलाई नङ्याएरै फिल्म चलाउने गरेका राजु गिरीले यही फिल्मबाट एलिना रायमाझीलाई हिरोइनको रुपमा डेब्यु गराउदै छन ।

हिरोइनलाई लिएर राजु गिरी फिल्म छायङ्कनको लागी आगामी ३० गते थाइल्याण्ड उड्दैछन । गज्जबको कुरा के छ भने, यो फिल्मको लागत साढे तिन करोड हो । बिस लाखको फिल्ममा हिरोइनलाई नङ्ग्याउने गरेका निर्देशक राजु गिरीले साढे तिन करोडको फिल्ममा के गर्लान ?

छाडा फिल्म बनाउने राजु गिरीको प्रोजेक्टबाट डेब्यु गर्न लागेकी हिरोइन एलिना रायमाझी के भन्छीन ? कथाले कति माग्नेछ र हिरोइनले कति दिनेछिन ? पुरा अन्तरवार्ता हेर्नको लागी कृपया तलको भिडियो हेर्नुहोला ः

तपाईको प्रतिक्रिया