लमजुङ। चर्चित गुण्डा नाइके दीपक मनाङे एमालेबाट उम्मेद्वार सिफारिस भएका छन् । सबैभन्दा कम मतदाता रहेको मनाङ जिल्लाको ले प्रदेश नं। २ बाट एमालेले उनलाई उमेदवार सिफरिस गरेको हो ।

त्यस्तै प्रदेश नं. २ बाट काँग्रेसले भने कर्म गुरुङलाई सिफारिस गरेको छ । काँग्रेसले प्रदेशको क्षेत्र नं. १ बाट चिन्तबहादुर घलेलाई सिफारिस गरेको छ।

एमालेले भने प्रत्यक्षतर्फ धोर्जे ढन्डुल गुरुङलाई सिफारिस गरेको छ। त्यस्तै एमालेले भने संघको प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष पोल्देन छोपाङ गुरुङलाई उम्मेदवारमा सिफारिस गरेको छ।

तपाईको प्रतिक्रिया