काठमाडौं । एसिया कप २०१९ अन्तर्गत छनौट चरणको आफ्नो चौथो खेलमा आज नेपाल ताजकिस्तानसँग मैदानी भिडन्त गर्ने भएको छ। साँझ पौने ७ बजे ताजकिस्तानको घरेलु मैदानमा हुने खेलमा नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ।

चार टिम सहभागी समूह एफ मा तीन खेलबाट एक अंकमात्र जोडेको नेपाल पुछारमा छ। एक महिनाअघि एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा भएको खेलमा नेपाललाई हराएको ताजकिस्तान तीन अंकसहित तेश्रो स्थानमा छन्।

तपाईको प्रतिक्रिया