काठमाडौँ । विश्वकै क्रुर शासन भएको देश उत्तर कोरिया पछिल्लो समय एकपछि अर्को गर्दै आणविक परिक्षणका कारण विबादमा तानिएको छ ।

जहाँको सदरमुकाममा बस्ने अनुमती सर्वसाधारणका लागी छैन । सामान्य भन्दा सामान्य रुपमा चाहिने इन्टरनेट प्रयोग गर्न पनि सरकारलाई सोध्नुपर्ने उत्तर कोरियामा मनोरञ्जनका लागी ब्लू फिल्म हेरेको थाहा मात्रै पाएमा सरकारले नै फाँसीको सजाय सुनाउँछ ।

यति कडा शासन हुँदा हुँदै पनि उत्तर कोरियाका मानिसहरुले लुकीलुकी पोर्न फिल्म हेर्दै आएको तथ्य विभिन्न अनुसन्धानहरुले देखाएका छन् ।

तपाईको प्रतिक्रिया