ताजा खबर काठमाण्डौँ । फुलपातीको दिनदेखी प्रदर्शनमा आएको नेपाली चलचित्र ‘छक्का पञ्जा २’ले अहिले सम्म गज्जबको व्यापार गरिरहेको छ ।

यो चलचित्रले प्रदर्शनको बाह्रौँ दिनमा चार रेकर्ड बनाई सकेको छ । चलचित्रले पहिलो दिनको व्यापार रेकर्ड, पहिलो हप्ताको रेकर्ड, सबैभन्दा छिटो दश करोडको व्यापार लगायतका रेकर्ड कायम गरेको छ ।

आज हामीले तपाईँलाई चलचित्रका कलाकार तथा निर्माता दिपकराज गिरीसँग रेकर्डहरुका बारेमा गरिएको कुराकानी देखाउन गईरहेका छौँ:

भिडियो:

तपाईको प्रतिक्रिया