एजेन्सी । बलिउड चर्चित अभिनेता अमिताभ बच्चन भोलीबाट ७५ वर्षमा लाग्दैछन् । हरेक वर्ष आफ्नो जन्मदिन धुमधामसँग मनाउँदै आएका अमिताभ बच्चनले यसपटक आफ्नो जन्मदिन नमनाउने निधो गरेका छन् ।

यस वर्ष आफ्नो जन्मदिन नमाउने निर्णले सबै फ्यान निरास भएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले एक पोष्ट गर्दै आँफुले ७५ औँ जन्मदिन नमनाउने जानकारी आफ्ना फ्यानलाई दिएका हुन् ।

अमिताभले जन्मदिन र तिहार के कारणले नमनाउने भने उल्लेख गरेका छैनन्।

तपाईको प्रतिक्रिया