एजेन्सी । चलचित्रको पर्दामा सफल मानिएको चर्चित जोडी प्रभाष र अनुष्का अब वास्तविक जीवनमा पनि एक हुने भएका छन् । तमिल फिल्ममा निकै जमेको यो जोडीको औधी चर्चा बाहुबली सिरिजबाट विश्वभर हुन पुग्यो ।

सन् २००२ मा ‘ईश्वर’बाट तेलगु अभिनय यात्रा सुरुगरेका उनले हाल सम्म १० फिल्ममा अभिनय गरि सकेका उनको अहिले विवाहको निकै चर्चा चलिरहेको छ ।

पछिल्लो केहि वर्ष देखि प्रभास र अनुष्का प्रेम सम्बन्धमा रहेका बेला उनीहरु वैबाहिक बन्धनमा बाँधिने भएसँगै उनीहरुका फ्यानहरु पनि हर्षित देखिएका छन् । उनीहरुको विबाह डिसेम्बरमा हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया