एजेन्सी – अपहरण गरेर १७ वर्षीया एक किशोरीको बलात्कार गरेको भिडियो सार्वजनिक भएको छ । ति किशोरीलाई ७ भाइले अपहरण गरेर लगेका र एक भाइले बलात्कार गरेर अन्य ६ भाइले त्यसको भिडियो बनाएका थिए।

भारतिय मिडियाका अनुसार उक्त भिडियो आरोपीले सामाजिक सञ्जालमा समेत भाइरल बनाएको बताइएको छ । युवतीका बाबुले प्रहरीमा ७ भाइ विरुद्ध उजुरी दर्ता गरेपछि यौन दुव्र्यवहार गरेको आरोपमा ७ भाइ पक्राउ परेका छन् ।

प्रहरीलाई उजुरी दिएको पाँच दिनसम्म पनि मेडिकल जाँन हुन नसकेको पीडित युवतीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

तपाईको प्रतिक्रिया