एजेन्सी । देश द्रोहको आरोपमा पक्राउ परेकी बलात्कारी बाबा राम रहिमकी कथित धर्मपुत्री हनी प्रीतले अदालतमा पनि राम रहिमसँग बस्न माग गरेकी छिन् ।

बलात्कारको आरोपमा दोषी ठहर भएपछि राम रहिमलाई २० वर्षको सजाए सुनाइएसँगै राम रहिमसँगै बस्ने अनेकथरी गुहार मागेकी छिन् ।

राम रहिम जेल परेपछि हनीप्रीत फरार भएपनि त्यसअघि राम रहिमले पनि जेलभित्र हनीप्रीत चाहियो भन्दै हंगामा मच्चाएका थिए ।

हनिप्रित अचानक गायक भएपछि प्रहरीले लामो प्रयासपछि मात्रै उनलाई पक्राउ गर्न सफल भएपछि नि राम रहिम र हनिप्रितले अनेकन हर्कत गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया