पहिलो नेपाल आईडल वुद्ध लामाले आँफु नेपाल आईडल भए पछि नयाँ जन्म पाएको बताएका छन् ।पोखराको विग एफएममा विशेष अन्तर्वाता दिने क्रममा उनले अझै पनि आफुँलाई सपना जसतो लाग्ने गरेको बताए ।

उनले आफुँलाई नेपाल आईडल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद पनि दिए । अवको सपना आमा बाबाको लागी घर बनाई दिने रहेको पनि उनले भने । सुन्नुस वुद्धलामा संग गरिएको विषेश अन्र्तवाता ।

तपाईको प्रतिक्रिया