एजेन्सी । अनमोल केसीसँग चलचित्र कृमा अनस्क्रिन रोमान्स गरेर चर्चामा आएकी नायिका अदिती बुढाथोकी नेपाल आएकी छिन् ।

प्राय मुम्बइ बस्ने मोडल तथा नव – नायिका अदितीले आफ्नो इन्स्ट्राग्राममा विकिनी तस्बिर पोष्ट गरेर आँफु नेपालमा भएको समेत जानकारी दिएकी छिन् ।

केही भारतीय म्यूजिक भिडियोमा मोडलिङ गरेकी अदितीले अभिनय गरेको चलचित्र यो बर्ष चलचित्र रिलिज हुने तयारीमा रहेको निर्देशक सुरेन्द्र पौडेल बताउँछन् ।

नायिका अदिति सुरेन्द्रको नजरमा परेपछि अदितीले नायक अनमोल केसीसँग चलचित्र ‘कृ’मा अभिनय गरेकी हुन् ।

तपाईको प्रतिक्रिया