नेपालगन्ज २० असोज । मंसिर १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनमा प्रदेश नं. ५ बाट २७ जना तेस्रोलिंगीले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार सबेभन्दा बढि बर्दिया र रुपन्देहिबाट ६–६ जना तेस्रोलिंगिले मतदान गर्न पाउने छन् । नवलपरासी पश्चिमकबाट ५ जना, बाँकेबाट ३ जना, दाङ र कपिलवस्तुबाट २–२ जना र प्युठान, पाल्पा, गुल्मीबाट १–१ जनाले मतदान गर्न पाउनेछन् । रुकुम पुर्व, रोल्पा र अर्घाखाँचिबाट भने तेस्रोलिङी मतदाता नरहेको निर्वाचन आयोगको तथ्याकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया