काठमाडौं, असोज २०। नेपाल वायुसेवा निगममा महिनाको २६ लाख ५० ह्जार रुपैयाँ तलब खानेगरी नियुक्त भएका एक विदेशी पाइलटलाई निगम संचालक समितिले हटाउने निर्णय गरेको छ। आजको नागरिक दैनिकमा शुशिल भट्टराईले यो समाचार लेखेका छन्।

संचालक समितिको बैडकले क्यानेडियन नागरिक ग्याब्रियल एसेन्जोलाई कामबाट हटाउन व्यवस्थापनलाई निर्देशन दिएको हो। समाचारस्रोतका अनुसार धेरै तलबको व्यवस्थापनले औचित्य पुष्टि गर्न नसकेपछि उनलाई हटाउन निर्देशन दिइएको हो।

तपाईको प्रतिक्रिया