नायक सौगात मल्ल र सृस्‍टि श्रेष्ठको प्रेमकथा धेरै जनालाई थाहा नै छ । लामो समय देखी मायाप्रेम मा रमाइरहेका सौगात र श्रिस्टी दुबै आ-आफ्नो काममा व्यस्त हुँदाहुँदै पनि एक-अर्काको लागि समय छुट्याउन माहिर छन । सौगात अहिलेका ब्यस्त नायकमा गनिन्छन भने सृस्‍टि पनि ब्यस्त नायिकामा गनिन्छिन । पहिले पहिले जसरी माया प्रेमका कुरा गोप्य राक्थे कलाकारहरुले अहिले त्यसरी नै आफ्नो माया प्रेमको बारेमा राम्रै सँग खुलेको देख्न पाईन्छ । नायक सौगात र सृस्‍टि पनि बेला बेलामा बिभिन्न कुराहरुबाट चर्चामा आईरहेका हुन्छन । सृस्‍टि हस्पिटल भर्ना हुँदा पनि बिभिन्न प्रकारका गसिपहरु मिडियामा आएका थिए भने सृस्‍टि को घरमा सौगात डिनर गर्न गएको कुराले पनि राम्रै चर्चा पायो । दुबै जना ब्यस्त भएका कारण धेरै भेट्घाट नभए पनि एक अर्कालाई राम्रोसँग बुझ्ने यो जोडी केही दिन अगाडि एयरपोर्टमा सँगै देखिएका थीए। सृस्‍टि लाई लिन एयरपोर्ट पुगेका सौगात केही समय अलमल परे जब सृस्‍टि फ्यान हरुको बिचमा परीन अनी उनी लगेज गाडीमा हाल्न थाले। पछी उनिहरु बा ३ च ९६१७ नम्बर को निसान गाडीमा चडेर बाहिरिएका थीए।
भिडियो सहित

तपाईको प्रतिक्रिया