ताजा खबर :- पर्वतको जलजला गाउँपालीका ३ स्थित ऐतिहासिक मल्लाज कोत मन्दिर । तत्कालीन मल्ल राजाले स्थापना गरेको मन्दिर जीर्ण बनेपछि स्थानीयवासीले करिब रु ४५ लाख संकलन गरी पुनःनिर्माण गरेका हुन् । तस्बिर :सन्तोष गौतम, म्याग्दी, रासस

 

तपाईको प्रतिक्रिया