ताजा खबर :- मुस्ताङ जिल्लाको मुक्तिनाथका दर्शन गरी फर्कने क्रममा कागबेनीमा भएको ग१ख ५५२९ कोे बस दुर्घटनामा परेको घाइते तथा मृतकको उद्धारगर्दै नेपाली सेनाको श्री बज्रदल गणका उद्धार टोली । उक्त बस दुर्घटनाहुँदा तीन जनाको मृत्यु हुनुको साथै २० जना घाईते भएका थिए । तस्वीर :- नेपाली सेना÷रासस

तपाईको प्रतिक्रिया