ताजा खबर काठमाडौँ : सर्बाधिक चर्चामा रहेका जोडी दिपक राज गिरि र दिपा श्री निरौलाले एक अन्तर्वार्तामा एकले अर्कालाई आफै प्रश्न गर्दै आफ्नो भित्रि कुरा अनि आफ्नो पोल आफै खोलेका छन l दिपक- दीपाको बहु प्रतिक्षित चलचित्र छक्का पन्जा २ आज बाट देश भरको सिनेमा भवनमा चलिरहदा यता दिपक-दिपा के भन्दैछन त ?

आज सम्म कुनैपनि पत्रकारले खोल्न नसकेको एक आर्काको रमाइलो कुराकानी तथा पोल दिपक-दीपाले आफैले खोलेका हुन l बिगत २५ बर्ष देखि एक अर्कामा सहकार्य गर्दै आएका जोडीले यस अन्तर्वार्तालाइ अचम्मको पोको समेत नामाकरण गरेका छन भने यी दुइ चर्चित जोडीलाई यस अन्तर्वार्तामा हास्यकलाकार किरण केसी र शिब हरि पौडेलले समेत साथ दिएका छन l

उनीहरुले कसरि एक अर्काको पोल खोल्दै छन त भित्रि कुरा थाहा पाउन भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया