ताजा खबर काठमाडौँ : बिजया  दशमीको सप्तमीको दिन पारेर  देश भर प्रदर्शनमा आएको सर्बाधिक चर्चा तथा बहु प्रतिक्षित चलचित्र छक्का पन्जा २ को ओपनिङ बम्पर भएको छ । मुलुक भरको सम्पूर्ण सिनेमा घरहरु हाउस फुल भएका छन भने अग्रिम बुकीङमा समेत सम्पूर्ण टिकेट सोल्ड आउट भएको जानकारी प्राप्त भएको छ ।

जब चलचित्र छक्का पन्जा २ को ओपनिङनै बम्पर भए पछि यस चलचित्रमा अभिनय गर्ने कलाकारहरु खुसि नहुने कुरानै भएन । चलचित्र सुपरहिट हुनेमा कुनै शंकानै छैन । चलचित्रमा सम्पूर्ण मसलाहरूको स्वाद देख्न अनि हेर्न पाइन्छ । जब चलचित्र भवनहरु दर्शक हरुले खचाखच भरिएर बस्ने ठाउ हुन्न । अनि कलाकारको मन दङ्ग हुन्छ । चलचित्र छक्का पन्जा २ मा दर्शकको भिडलाइ देखेर खुसीको आशु निकाल्दै नायिका प्रियंका कार्की देखि दिपाश्री निरौला समेतले आफ्नो खुसि यसरि ब्यक्त गरे ।
भिडियो हेर्नुहोस :

तपाईको प्रतिक्रिया