काठमाडौँ । नेपाल आइडलका फस्ट रनरअप निशान भट्राईलाई स्वागत गर्न विमानस्थल पुगेकी उनकी आमालाई पनि भेट्न धौ धौ भएको छ ।

हजारौँको संख्यामा उपस्थित भिडका कारण परिवारले समेत आइडलका सदस्यहरुसँग निकै छोटो कुराकानी गर्न पाएको एक अन्तरवार्तामा निशानकी आमाले बताइन् ।

छोटो भेटमा आमाले तिमी जनताको आइडल बनेका चिन्ता नलिई आफ्नो कर्ममा लाग्न आर्शिवाद दिएको उनले बताइन् । थप भिडियोबाट

तपाईको प्रतिक्रिया