काठमाडौँ । सगरमाथाको देश नेपाल विश्वका पर्यटकहरुका लागी घुम्न संसारकै उपयुक्त गन्तब्य हो । यहाँका सम्पदा र मौलिकताका कारण पर्यटक मात्रै नभई विदेशी फिल्म छायांकन गर्नका लागी पनि उपयुक्त गन्तब्य मानिन्छ नेपाल ।

हिमालको सुन्दर दृश्यावलोकन, यहाँका राष्ट्रिय निकुञ्ज, बहु संस्कृतिका कारण हलिउड र बलिउडका फिल्म निर्माता निदेृशकहरु हाम्रो भूमिमा फिल्म छायांकन गर्न लालायित हुन्छन् ।

जसमध्ये नेपालमा छायांकन गरिएका फिल्महरु जोनी मेरा राम, हरे कृष्ण हरे राम, महान, आँधी तुफान, युद्ध, आइ लभ नेपाल लगायतका फिल्महरु छन् ।

जसमध्येमा अमिताभ बच्चनले अभिनय गरेको फिल्म काठमाडौँ उपत्यकामा छायांकन गरिउको हो । जसको चर्चा अहिले पनि हुने गरेको छ ।

तपाईको प्रतिक्रिया