काठमाडौँ । नायिका सुष्मा कार्कीले नेपाल आइडलका फस्ट रनर अप निशान भट्राई निकै नै राम्रो गायक भएको र उनलाई सबैले सहयोग गर्नुपर्ने बताएकी छिन् ।

कार्यक्रमको शिलशिलामा बेलायतमा रहेकी नायिका कार्कीले निशाल प्रतियोगीतामा प्रथम हुन नसकेपनि उनको गायकीमा जादु भएको नायिका कार्कीले बताइन् ।

फेसबुक लाइभमा कुारकानी गर्दै आफ्ना फ्यानहरुसँग कुरा गर्ने क्रममा नायिका कार्कीले निशानको प्रसंगमा त्यस्ता बताउकी हुन् ।

सो अवजसरमा उनले बेलायतको मौसम लगायतका विषयमा पनि बोलेकी छिन् । थप भिडियोबाट

तपाईको प्रतिक्रिया