काठमाडौँ – नेपाल आयल निगमले केही दिनयता असहज भएको हवाइ नन्धन सोमबारदेखि सहज हुने जनाएको छ ।

भारतीय भन्सार बिन्दुमा देखिएका समस्या समाधान भएसँगै हवाई इन्धन आपूर्ति नियमित हुने भएको हो । आजको कारोबारमा खबर छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने,

-सोमबार (आज) देखि आयातमा समस्या हुँदैन ।

-एक सातादेखि भन्सार सबन्दुबाट गाडी लोडिङ नहुँदा बजारमा सामान्य अभाव देखिएको थियो ।

तपाईको प्रतिक्रिया