ताजाखबर। हाँस्य कमेडि श्रृंखला कमेडि गाइजमा यस पटकको अंकमा हरेकको मनमा भएको कुरा जान्ने यन्त्र नेपालमा भित्रीसकेको र यसले मान्छेको परिवारमा आएको परिवर्तनलाई रोचक ढगंले उठाइएको छ ।

रोजगारीको लागि विदेश गएका एक युवाले आफ्नो गाँउमा मनको कुरा थाहापाउने यन्त्र पठाइदिएपछि गाँउमा भएको चलखेल रमाइलो ढगंले प्रस्तुत गरीएको छ ।

श्रम गर्न अल्छी मान्ने तर बसीबसी धन कमाउन पाए मख्ख गर्ने मान्छेको स्वभाव वारे उजागार गरेको छ । कमेडि गाइजमा कलाकारको रुपमा सुरविर पण्डित, सुरेश थापा, यादव देवकोटा, राजु कमेडी, धर्मराज भट्टराई, अनिता दंगाल, घनुभाई जोशी, गोमा खतिवडा, पुजा तामाङ्ग, मधु आचार्य, भुमिका तिमिल्सेना, गौरवी काफ्ले, महेश ढुङ्गेल आदीले अभिनय गरेका छन् भने यसको लेखन तथा निर्देशन सुरेश थापा (दर्शने) र यादव देवकोटा (सरापे)ले गरेका छन् ।

भिडियो:

तपाईको प्रतिक्रिया