काठमाडौं । बहुप्रतिक्षित सिनेमा ‘छक्का पञ्जा २’ असोज ११ गतबोट देशभर एकसाथ प्रर्दशनमा आउने दिन नजिकिँदै जाँदा चलचित्र यूनिटले प्रचार प्रसारलाई तिब्रता दिइरहेको छ ।

प्रचारका लागी चलचित्रको यूनिट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दौडधुप गरिरहेका बेला चलचित्रकी मुख्य पात्र नायिक प्रियंका कार्कीले चलचित्रको केही सस्पेन्स र आफ्जो भूमिका बारे बोलेकी एक अन्तरवार्ताका क्रममा नायिका कार्कीले यो चलचित्र आफ्नो जीवनकै बहुप्रतिक्षित भएको र यसबाट धेरै अपेक्षा गरेको समेत बताइन् । थप भिडियोबाट

तपाईको प्रतिक्रिया