एजेन्सी । पानीपुरी प्रतियोगीता । सुन्दै पत्याउन मुस्किल पर्न सक्छ । तर यो रमाइलो कार्यक्रम भारतको कोलकातास्थित लायन सफारी पार्कमा हालै सम्पन्न भएको हो । जसमा एक महिलाले पानीपुरी खाने अहिलेसम्मका सबै रेकर्ड भत्काइदिएकी छिन् ।

ति महिलाले पानी पुरी खाइरहेको भिडियो सोसल साइटमा भाइरल बनिरहेको छ । विभिन्न उमेर समूहका झण्डै १ सय जनाले भाग लिएका थिए ।

भिडियोमा ति महिलाले एक एक गरी पुरीभित्र पानी हालेर क्वाप्प खानुको साटो उनले दुईचार गोटा पुरी कच्याककुचुक गरेर मुछेर धमाधम खाएको देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया