८ असोज २०७४,काठमान्डौ । ‘नेपाल आइडल’ ग्राण्ड फिनाले सम्पन्न गर्दै आइडल टिम कतारबाट नेपाल फर्किएको छ । टिमको एयरपोर्टमा भव्य स्वागत गरिएको थियो । फिनालेमा आइडलका उत्कृष्ट १२ प्रतिश्पर्धी सहित नेपालका वारीष्ठ कलाकार,संगितकर्मी तथा लाखौं दर्शकको अपार साथ थियो । टेलिभिजन लाइभमा आएको ठिला सुस्ती र दर्शकको आक्रोशका बारेमा नेपाल आइडलकी होस्ट रिमा विश्वकर्माले अफुलाई पनि दु:ख लागेको र त्यो हाम्रो नभइ प्राविधिक समस्या हो,आशा राखौ अर्को पटक यो गल्ती दोहोरिदैन साथै उनले त्यस विषयमा माफि सेमत मागिन । सभागीले फिनालेमा सोचे भन्दा बढी दर्शकको साथ पाएकोमा खुशी व्यक्त गरेका थिए । हेर्नुहोस् भिडियो…..

तपाईको प्रतिक्रिया