काठमाडौँ । नेपाल आइडलको गएराती कतारमा सम्पन्न फाइनलमा मेनुका पौडेलले प्रस्तुती दिँदा उपस्थित दर्शकहरुले मात्रै वाहावाही आएन प्रतियोगीतको टप १२ सम्म पुग्न सफल प्रतिस्पर्धीहरुले नाचेर उनलाई साथ दिएका थिए ।

मेनुकाले चलचित्र पर्वको काले दाई बोलको गीत गाउँदा माहोल निकै उल्लासमय भएको थियो । थप भिडियोबाट

तपाईको प्रतिक्रिया