काठमाडौँ । चर्चित र्यापर आशिष राना लाहुरेले धम्की दिँदै जथाभावी अभिब्यक्ति दिँदै आएका अर्का र्यापर साकार अधिकारीले माफी मागेका छन् ।

कार्यक्रमको शिलशिलामा अष्ट्रेलिया पुगेका लाहुरेले साकारले माफी मागेको भिडियो आफ्नो फेसबुक पेजमा पोष्ट गरेका छन् ।

सिड्नी पुगेका लाहुरेले आँफुलाई म्की दिने साकारलाई च्यालेन्ज गर्दै २४ घण्टा भित्र माफी मगाउने बताए लगत्तै साकारले माफी मागेका हुन् ।

लाहुरेले सार्वजनिक गरेको उक्त भिडियोमा साकारले सरी लाहुरे दाई मबाट माफी भयो अब आइन्दा यस्तो गल्ती गर्दिन ।

तपाईको प्रतिक्रिया