काठमाडौं । भारत र पाकिस्तानको सीमा क्षेत्रमा भएको गोली हानाहानमा परी एक गोर्खा सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका ११ कालभैरवाका राजेश खत्री रहेको बताइएको छ ।

जम्मु कश्मीरको कुपवाडा इलाकामा गत बुधबार भएको भिडन्तमा गोली लागेका राजेशको उपचा।का क्रममा ज्यान गएको हो ।उनको पार्थिव शरिरलाई आजै अन्त्येष्टि गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया