एजेन्सी – बलिउड सुन्दरी नायिका तथा पूर्व पोर्न स्टार सन्नी लियोनी अवतार फेर्नमा निकै नै माहिर सुन्दरी हुन् ।

हट र ग्ल्यामरस लुक्स दिन खप्पिस यि सुन्दरीको नयाँ प्रोजेक्टका लागी गरिएको तयारीको एउटा तस्विरलाई हत्तपत्त कसैले पनि चिन्न नसक्ने अवस्थाको छ ।

सनीले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो एक तस्वीर पोस्ट गर्दै आगामी प्रोजेक्टको बारेमा जानकारी दिँदै तस्वीरको क्याप्सनमा लेखेक छिन्,’मेरो यस्तो रुप तपाइहरुले पहिला कल्हियै देख्नुभएको थिएन होला। यो मेरो आगामी प्रोजेक्टको तयारीको लागि हो।’

तपाईको प्रतिक्रिया