सिरहा । सिरहाको धनगढीमार्इ नगरपालिकामा पनि माओवादि केन्द्र विजयी भएको छ ।त्यहाको अन्तिम मतपरिणाम अनुसार मेयरमा माओवादी केन्द्रका हरिनारायण चौधरी ५६८३ मत ल्बियाएर विजयी भएका छन् ।

त्यस्तै उपमेयरमा पनि माओवादी केन्द्रकै फूलकुमारी श्रेष्ठ विजयी भएकी छन् । उनले ५६१३ मत प्राप्त गरेकी छन् ।

तपाईको प्रतिक्रिया