काठमाडौँ –  रामेछापमा बस दुर्घटना भएको छ। रामेछापको च्यास्कुबाट काठमाडौंका लागि यात्रु लिएर हिडेको बा २ ख ६३७५ नम्बरको हिमाल तराई यातायातको बस सडकबाट करिब ५० मिटर तल खस्दा नजनाको ज्यान गएको छ भने १७ जना यात्रु घाइते छन्।

मृत्यु हुनेमा मेछाप भंगेरीका दिपक श्रेष्ठ र नाम ठेगाना नखुलेका दुई महिला रहेको बताइएको छ ।घाइतेहरुको मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचार भईरहेको छ।

 

तपाईको प्रतिक्रिया