काठमाडौँ -धेरैलाई थाहा नहुन सक्छ, नेपाल आइडलको उपाधीका महत्वपुर्ण दाबेदार मानिएका बुद्ध लामा आइडलमा जानु अघि सम्म दोहोरी साँझमा गित गाउने गर्दथे । उनी नेपाल आइडलको अडिसन पास भएपछी दोहोरी साँझमा बिदा मागेर काठमाडौ गएका थिए ।

पोखराको चिप्लेढुङगामा रहेको पोखरा दौतरी दोहोरी साँझमा उनले लगातार दुई बर्ष सम्म काम गरेका थिए । उनको मासिक तलब ८ हजार रहेको दोहोरी साँझ सञ्चालक बिरेन्द्र केसीले जानकारी दिए । बुद्ध लामाले दोहोरी साँझमा गाएका गितहरु हेर्नको लागी तलको भिडियो क्लीक गर्नुहोस

तपाईको प्रतिक्रिया