काठमाडौं, भदौ ५ -दसैँ सुरु हुँदै गर्दा सुनचाँदीको मूल्य केही घटेको छ। घटस्थापनाका दिन सुन प्रतितोला ३ सय र चाँदी ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५६ हजार ५ सय रुपैयाँ रहेको सुन आज ३ सय रुपैयाले घटेर ५६ हजार २ सय रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला ७६० कायम भएको छ।

तपाईको प्रतिक्रिया