एजेन्सी । चर्चित बलिउड कमेडियन कपिल शर्माको बहुचर्चित शो ‘द कपिल शर्मा शो’ बन्द हुने भएको छ ।

लामो समयदेखि अस्वस्थ रहँदै आएका कपिल अस्पतालबाट डिस्चार्ज भए पनि चलचित्र छायांकन र स्वास्थय प्रतिकुल भएका कारण आराम गर्नुपर्ने भएको भन्दै करिब १ वर्षका लागी शो बन्द गर्ने तयारी गरिएको स्रोतको भनाई छ ।

भारतीय मिडियाका अनुसार अब उनी आफ्नो फिल्म ‘फिरंगी’को बााकी छायांकन सिध्याउनेछन् । त्यपछि फिल्मको मार्केटिङ र प्रमोशनमा लाग्नेछन् । फिल्म नोभेम्बरमा रिलिज हुने भएकाले त्यतिन्जेली ‘द कपिल शर्मा शो’ नहुने भएको हो ।

तपाईको प्रतिक्रिया