पोखरा- अहिले पोखराको प्रद्सनी केन्द्रमा पोखरा सिटीले आयोजन गरेको दसैँ महोत्सब तथा फूड फेस्टिवल चलीरहेको छ.करिब ३०० ब्यापारिक स्टल सहित बाल उद्यान र दर्शकको मनोरञ्जनका लागि देश बिदेशका चर्चित कलाकारहरुको बेजोड प्रस्तुति पनि रहने गरेको छ ।

यसैक्रममा मंगलबारको दिनमा अनौठो प्रतियोगिता सम्पन्न गरिएको छ.बासको सुरिलो लिंगामा अझ तेल घसेर बीचमा राखियो र उक्त बासमा चड्न लगाईयो जसले टुप्पोमा पुगेर बाकसमा रहेको भालेलाई समात्न सक्यो उसले उक्त भाले जित्ने नियम रहेको थियो ।

तपाईको प्रतिक्रिया