काठमाडौं, असोज ५ – काठमाण्डौं उपत्यकासहित देशभरी कै मौसम बिहीबार खुल्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार बंगालको खाडीमा बनेको मनसुनी न्यूनचापीय प्रणालीको असरले आज देशभरीकै मौसम खुल्ने संभावना नरहेको बताइन्छ ।

मनसुन सकिने बेला भएकाले पनि अबको एक दुई दिन पानी पर्न रोकिएपनि मौसम पूर्ण रुपमा खुल्दैन । अब यसैबीच पानी पर्न छोडेपछि बिस्तारै चिसो बढ्ने बताइन्छ ।

तपाईको प्रतिक्रिया