ताजाखबर। गत बर्ष आएको भूकम्पले सारा नेपाल तहस-नहस बनायो । दशौँ हजारले ज्यान गुमाए, लाखौँ घरबार बिहिन भए, हजारौँ घाईते भए ।

ति घाईतेहरु अहिले के गर्दैछन् ? कस्तो अवस्थामा छन् ? उनिहरुको जीवन कस्तो भएको होला ? यो प्रश्न आज पनि हामीसँगै छ ।

यो प्रश्नले यति पीडा दिन्छ कि सहन गाह्रो हुन्छ । यस्तै मध्ये एक हुन्, सिन्धुपाल्चोककी धनमाया खनाल । उनको पीडाले जसको पनि मन रुवाउँछ, आँखा रसाउँछ ।

भिडियोमा हेर्नुहोस् गोडा गुमाएकी धनमायाको मनै रुवाउने कथा:

तपाईको प्रतिक्रिया