ताजाखबर। चलचित्रको पर्दामा होस् या टेलिभिजनमा नै किन नहोस् । स्टार छवि बनाएर चर्चामा रहनु हरेक कलाकारको इच्छा हुन्छ ।

कतिपय सानै उमेरमा आफ्नो परिचय बनाईसकेका हुन्छन् भने कतिले लामो संघर्षमा पनि सफलता पाउन सकेका हुँदैनन् ।

केहि यस्ता भारतिय स्टारको बारेका कुरा गर्दैछौँ, जो युवा उमेरमा नै धर्ति छोडेका छन् । आफ्नो चाहना पर्दा देखिने हुँदा-हुँदै पनि कोहि रोगले त कोहि आत्महत्याले संसार त्यागेका छन् ।

भिडियोमा हेर्नुहोस् युवा उमेरमा नै संसार त्यागेका ११ भारतिय कलाकारहरु:

तपाईको प्रतिक्रिया