एजेन्सी- चर्चित बलिउड अभिनेता शाहरुख खानले आफ्नो बच्चाहरुको बारेमा एक अभिव्यक्ति दिएका छन् । खबर अनुसार शाहरुखले भनेका छन बच्चाको बालापन धेरै समयसम्म कामय रहोस्।

जसले  बच्चामा बालापनको निश्चलता कायम हुन्छ। बच्चाहरुलाई निकै माया शाहरुखले  पिताको पुण्यतिथीको अवसरमा ट्वीटरमा लेखेका छन्, ‘आफ्नो वुवाको जस्तौ म आफ्नो बच्चालाई सकेसम्म उनीहरुलाई छिटो बालिग हुने सयमलाई रोक्न सकुँ, जसले उनीहरुको निश्चलता कायम हुनेछ।

यही मेरो जिम्मेवारी पनि हो।’ फुर्सदको समयमा आफ्नै बच्चाहरुसँग खेलिरहने शाहरुखका तीन वटा बच्चा छन्। उनी छोरा आर्यन, छोरी सुहान र छोरा अबरामका बुवा हुन्। उनको छोरा आर्यन १९ वर्षका छन् भने छोरी सुहाना १७ वर्षकी छन्। उनको ५ वर्षको छोरा अबराम सरोगेसीबाट जन्मिएका हुन्।

तपाईको प्रतिक्रिया