काठमाडौँ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको एकमात्र महानगरपालिका वीरगञ्जको मतगणना निकै सुस्त गतिमा आइरहेको छ । पछिल्ले परिणाम अनुसार वीरगञ्जमा राजपा शीर्ष स्थानमा रहेको छ भने काँग्रेस दोस्रो स्थानमा रहेको छ ।

राजपा मेयर (राजेशमान सिंह): १४०२ उपमेयर (रम्भा मिश्र): १३६६

नेपाली कांग्रेस मेयर (अजयकुमार द्विवेदी): १२०० उपमेयर (शान्ति कार्की): १२८२

संघीय समाजवादी फोरम नेपाल मेयर (विजयी सरावगी): ६६६ उपमेयर (पिंकी यादव): ६५८

नेकपा एमाले मेयर (बसुरुद्दिन अन्सारी): ५०७ उपमेयर (सोफिया आचार्य): ५८४

माओवादी केन्द्र मेयर (रहबर अन्सारी): ४४५ उपमेयर (दुर्गा क्षेत्री): ३५४

फोरम लोकतान्त्रिक मेयर (विमल श्रीवास्तव): ३२५ उपमेयर (रींकू यादव): ३५५

तपाईको प्रतिक्रिया