काठमाडौ । बलिउड चर्चित अभिनेत्री तथा पूर्व पोर्न स्टार सन्नी लियोनी केही दिनदेखि काठमाडौँ आएकी छिन् । सन्नी दशैँको मौका पारेर काठमाडौँमा अनलाई जुवा खेलाउन नेपाल आएको स्रोतको भनाई छ ।

उच्च स्रोतका अनुसार सन्नी काठमाडौंको र्‍याडिसन होटलमा जुवा खेलाइरहेकी छिन् । जुन हल्ला र प्रचार फेसबुक लगायतका सामाजिक सञ्जालमा प्रष्टै देख्न सकिन्छ ।

बाकारात, अन्दर बाहर, रोउलेट, क्यासम्यान जस्ता खेलहरु अनलाइमार्फत‍ खेलाइँदैछ। यी अनलाइन खेलहरुमा डिलर सन्नी लियोनी देखाइएको छ भने फोन नम्बरहरु एनसेलका नेपाली नम्बरहरु राखिएका छन्।

तपाईको प्रतिक्रिया